Everest Bank Ad

जित कुण्डो सेमिनार सुरु

रंगशाला काठमाडौं, असोज २० नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जित कुण्डो सेमिनार शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ। सेमिनारमा नेपाल, श्रीलंका, भारत, इटाली

Read More...

खेलकुद ऐनमा खेलाडी संघको सुझाव

रंगशाला काठमाडौं, असोज १ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन– २०७५ को मस्यौदामा समावेश गर्नु विभिन्न बुँदा लिखित रुपमा बुझाएको छ। राष्ट्रिय

Read More...

करातेमा एपीएफ र आयोजक अगाडी

धनगढी, पुस १३ धनगढीमा जारी ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा विभागीय टोली एपीएफ र आयोजक टोली धनगढीले वर्चश्व कायम गरिरहेका छन । सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा

Read More...

अनिशालाई प्रोफेसनल उपाधि

काठमाडौं, मंसिर २४ गते– कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन् । आइतबार भएको महिला ६७ केजी

Read More...

करुणालाई चीनमा कांस्य

काठमाडौं, मंसिर १७ गते – नेपाली खेलाडी करुणा महर्जनले चौथो क्यापिटल इन्टरनेसनल स्टुडेन्ट्स युनिभर्सिटी उसु च्याम्पियनसिपमा कांस्य जितेकी छन् । नेपाल आर्मीका उसु प्रशिक्षक राजिव महर्जनका अनुसार करुणाले थाइची छ्वानमा

Read More...

करातेलाई मानव तस्करमा प्रयोग गरेको बारे खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं, मंसिर १० गते– नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुद र कराते खेललाई मानव तस्करमा प्रयोग गरेको बारेमा आपत्ती जनाएको छ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका

Read More...

धनगढीमा अन्तराष्ट्रिय कराते हुने

काठमाडौं, कात्तिक ३० गते– सुदूरपश्चिमाञ्चलको धनगढीमा आठौं अन्तराष्ट्रिय कराते प्रतियोगिता पुष महिनामा हुने भएको छ । नेपाल गोजुरियो कराते डो युजेनकाई संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित भारत, भुटान, बंगलादेश,

Read More...

भियतनाममा ललिताको विजयी सुरुआत

काठमाडौं, कात्तिक १६ गते– भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पहिलो खेलमा विजयी भएकी छिन् । ४८ केजी तौल

Read More...

काठमान्डौं च्याम्पियन, सागर र बिपना उत्कृष्ट

काठमाडौं, कात्तिक १५ गते– प्रथम मध्यामञ्चलस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । ललितपुरको लुभुस्थित नमुना इङ्लिस स्कुलको प्रांगणमा भएको प्रतियोगितामा ८ स्वर्ण, तीन रजत र ५ कांश्य

Read More...

भक्तपुरकी स्वेतालाई स्वर्ण

काठमाडौं, कात्तिक १५ गते– प्रथम मध्यामञ्चल स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भक्तपुरकी स्वेता राईले स्वर्ण जितिन् । मंगलबार भएको महिलातर्फको ५५ देखि ६० केजी तौल समूहको फाईनल स्पाइरिङमा स्वेताले उत्कृष्ट प्रदर्शन

Read More...