NTC Ad

मदनकृष्ण र मोनालीसाको अग्रता

काठमाडौं, पुस १२(रंगशाला) सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र नेपाल आर्मीकी मोनालीसा खम्बुले अग्रता बनाएका छन् । खुलातर्फको प्रतिष्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन समेत

Read More...

क्षितिजलाई सिएम उपाधि

काठमाडौं, भदौ २७ अजरबैजानमा भईरहेको ४२ अौ  चेस अोलम्पियादमा नवौं चरणको खेलमा  नेपालको १२७ अौ स्थानमा रहेको पुरुष टिमले ११५ अौ स्थानमा रहेका जमैकालाई निकै नै प्रतिस्पर्धात्मक खेलमा २.५-१.५ले पराजित

Read More...

नेपालले हरायो जर्सीलाई

भदौ २५ गते अजरबैजानमा भईरहेको ४२ अौ  चेस अोलम्पियादमा सातौं चरणको खेलमा  नेपालको पुरुष टिमले जर्सीलाई ४-० ले पराजित गरेका छन्। महिला टिम भने ३-१ले अाई सि सि डीसंग हारिन्।

Read More...

शिवानी चेस आइतबारदेखि

काठमाडौं, भदौ ४ गते ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा  आइतबार शिवानी एअर रेटिङ चेस प्रतियोगिता हुने  भएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिको

Read More...

अनील र सुस्मीतालाई चेस उपाधि

काठमाडौं, जेठ ३२ १२ औ राष्ट्रब्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिताको यु–१० स्पर्धामा पायनीयरका अनील लामा र भानुभक्तकी सुस्मीता राइले उपाधि जितेका छन् । छात्रा तर्फ सुस्मीताले पाच चरणको खेलमा

Read More...

अनुजलाई बिइएफ चेसको उपाधि

काठमाडौं, जेठ २३ हिमालय बोर्डींग स्कुलका अनुज दाहाल बुढानीलकण्ड एजकेशन फाउन्डेसन र ध्रुवतारा इग्लीस स्कुलको संयुक्त आयोजनामा प्रथम बिइएफ अन्तरविद्यालय चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले ६

Read More...

भुपेन्द्र निरौलालाई राष्ट्रिय चेस उपाधि

काठमाडौं, जेठ ११ गते झापाका भुपेन्द्र निरौलाले १९ अौ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। उनी  नवौं चरणको खेलमा फिडे मास्टर बिलमलाल श्रेष्ठसंग पराजित भएका थिए। निरजले सात अंक

Read More...

राष्ट्रिय चेस छनोट सुरु

ललितपुर, बैशाख २० चौथो महिला तथा १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको लागि छनोट प्रतियोगिता सोमबार सुरु भयो  पहिलो दिन भएको खेलमा जित शिर्ष बरियताका खेलाडी मकवानपुरका अनील राजबाहक सहित पूर्व

Read More...

पाँचौं चरणमा केशव पराजित

काटमाडौं श्रावण २२ युएईमा जारी एशियन कन्टिन्न्टल चेस च्याम्पियनसिपमा नेपालका क्याण्डिेट मास्टर(सिएम) केशव श्रेष्ठले पाँचौ चरणको खेलमा हार ब्यहोरेको छ। यसअधि चौथो चरणसम्म बराबरी खेलेका केशवलाई भारतिय २४२६ रेटेड अन्तर्राष्ट्रिय

Read More...

अन्तर विद्यालय बुद्धिचाल सुरु

फाल्गुन, ७ नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय, ललितपुरमा विचार दिवसको उपलक्ष्यमा जिल्ला बुद्धिचाल संघ ललितपुरको संयुक्त आयोजनामा आज शुक्रबार देखि अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सुरु भयो । आज दोस्रो चरणको

Read More...