NTC Ad

महिला बास्केटबलले एशिया च्याम्पियनसिप खेल्ने

काठमाडौं, कात्तिक १ गते– मित्र राष्ट्र भारतको बैङ्गलोरमा आयोजना हुने फिबा यु–१६ महिला एशियन च्याम्पियनसिपम २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । कार्तिक ५ गते देखि

Read More...

नेपाल साबा यु–१६ बास्केटबलमा तेश्रो

काठमाडौं, भदौ २४ गते घरेलु टोली नेपाल साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार तेश्रो भएको छ । दक्षिण एसियाली ५ राष्ट्र सहभागी सिंगल राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा ६

Read More...

साबा यु–१६ पुरुष बास्केटबलमा नेपालको पहिलो हार

नेपालले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार पहिलो हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा शारीरिक रुपमा बलिया र अग्ला खेलाडी रहेको टोली बंगलादेशले नेपाललाई समग्रमा ११ अंकले

Read More...

जेभियर कपको उपाधि पुष्पसदन र साइपाललाई

काठमाडौं, भदौ १६ गते पाँचौ जेभियर कप यू–१९ बास्केटबल प्रतियोगितामा पुष्पसदन र साइपालले उपाधि जितेका छन् । शुक्रवार भएको पुरुषतर्फको फाईनल खेलमा पुष्पसदनले सीसीआरसीमाथी ६१–४६ को जित निकाल्यो । पहिलो

Read More...

बृहस्पतिको विजयी सुरुआत

काठमाडौं, भदौं १२ गते आयोजक बृहस्पति विद्या सदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । बृहस्पति ‘बी’ ले अक्षरालाई १४–३ ले पराजित ग¥यो

Read More...

ग्रीनल्याण्ड र गोल्डेनपीक क्वाटर फाईनलमा

काठमाडौं, साउन २९ गते– आयोजक ग्रीनल्याण्ड र गोल्डेनपीक स्कुल १२ औं क्वीक्स ग्रीनल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको सिनियर ब्वाईजको खेलमा ग्रीनल्याण्डले

Read More...

टाइम्स र साइपाल यु–१८ बास्केटबल च्याम्पियन

काठमाडौं, साउन ६ गते गते– टाइम्स र साइपालले प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । टाइम्स ब्वाइज र साइपाल गल्र्समा च्याम्पियन बने । मनमैजुस्थित एन्जल्स

Read More...

एन्जल्स हर्ट र नेबा सेमिफाइनलमा

काठमाडौं, साउन ३ गते आयोजक एन्जल्स हर्ट र नेबा ‘ए’ प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हर्टले जेभियर इन्टरनेसनल कलेजलाई ५३–३६

Read More...

एन्जल्स हर्ट र नेबा क्वाटरफाइनलमा

काठमाडौं, साउन २ गते– आयोजक एन्जल्स हर्ट र नेबा ‘ए’ प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हर्टले क्यापिटल कलेज एन्ड रिसर्च

Read More...

ग्रेट माया बास्केटबलको सेमिफाइनलमा

काठमाडौं, असार ५ गते– माया तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रेट मायाले भाइपरलाई २०–१४ ले पराजित गयो । विजयी टिमका

Read More...