Everest Bank Ad

नेपाल र भारतकी युवा भिड्दै

Friday, October 5th, 2018

Nepal-VS-Pakistan-1रंगशाला
काठमाडौं, असोज १९
भुटानमा सञ्चालन भइरहेको साफ यू-१८ महिला च्याम्पियनसिपमा आज शुक्रवार नेपालले र भारतविच सेमिफाइनल खेल हुंदैछ।
बंगलादेशसंग हारेपछि समूह बी बाट उपविजेताको रुपमा सेमिफाइनल पुगेको नेपालले समूह ए को विजेता भारतसंग हुन लागेको हो।
खेल नेपाल समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ।
आजै अर्को सेमिफाइनलमा बंगलादेश र भुटान आमने सामने हुनेछन्।
खेल थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ।