Everest Bank Ad

उपाधी भीडन्तमा नेपाल र बंगलादेश

Sunday, October 7th, 2018

Nepal-VS-Pakistan-1रंगशाला
काठमाडौं, असोज २१
साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीचका युवा खेलाडीहरु प्रतिस्पर्धा हुँदैछ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा साँझ सात बजेदेखि सुरु हुनेछ। यसअघि समुह चरणको खेलमा भेट हुंदा नेपाल बंगलादेशसंग २-० ले पराजित भएकोले आजको खेल नेपाललाई बदला सहितको उपाधी उचाल्ने मौका हुनेछ।
सेमिफाइनलमा भने नेपालले उपाधी दावेदार मानिएको भारतलाई पेनाल्टी शुटआउटमा पन्छाएको थियो।
लयमा देखिएको बंगलादेशले भने सेमिफाइनलमा भुटानलाई ४–० गोलले हराएको थियो। फाइनलमा पुगेको हो ।